हाम्रा मुख्य महका प्रकारहरू (Honey Varieties):
१. तोरीको मह (Mustard Honey)-
→
मीठो, स्वादिलो र एन्टिअक्सिडेन्टयुक्त।
२. लिचीको मह (Litchi Honey)-
→
हल्का, अत्यन्तै सुगन्धित र फ्रुटी स्वाद भएको।
३. बहुफुली मह (Multifloral Honey)-
→
मौसमअनुसार विभिन्न फूलबाट संकलित प्राकृतिक मिश्रण।
सफल मौरी पालनमा, हामी शुद्धता, गुणस्तर र प्राकृतिक उत्पादनलाई सबैभन्दा महत्व दिन्छौँ।
Product Name :
→Itahari Honey
Weight : 1 Kg
Price : Rs.1200
Available Sources :
1. Lichi (लिची)
2. Mustard (तोरी)
3. Multifloral (बहुफुली)
Product Name :
→
Itahari Honey
Weight : 1/2 Kg
Price : Rs.600
Available Sources :
1. Lichi (लिची)
2. Mustard (तोरी)
3. Multifloral (बहुफुली)
"कृपया अर्को पृष्ठ पनि अवश्य भ्रमण गर्नुहोस्, जहाँ हाम्रो महत्पूर्ण अन्य सेवाहरू उपलब्ध छन्। "
"Please make sure to visit the next page as well, where our important additional services are available."