सफल मौरी पालनमा तपाईंको सम्पूर्ण मौरीपालन आवश्यकताहरूको समाधान उपलब्ध छ।
हामी केवल उच्च गुणस्तरीय मह मात्र आपूर्ति गर्दैनौं, व्यवसायिक र व्यक्तिगत मौरीपालक दुवैका
लागि सम्पूर्ण मौरीपालन उपकरणहरू पनि प्रदान गर्छौं।
यसमा विभिन्न प्रकारका मौरीको घार, मौरी(Apis Mellifera र Apis Cerana),
सुरक्षा सामग्रीहरू जस्तै टोपी, दस्ताना, ब्रस, धुवादानी र आधुनिक मह निकाल्ने मेसिनहरू लगायत उपकरणहरू समावेश छन्।
हाम्रो लक्ष्य तपाईंको मौरीपालन कार्यलाई सजिलो, सुरक्षित र प्रभावकारी बनाउनु हो।
सफल मौरी पालनका उपकरणहरूसँग तपाईं आफ्नो मौरीपालन व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सक्नुहुन्छ।
Beekeeping Accessories :
Beehive (Apis Melifera)
एपिस मेलिफेरा मौरीको घार
Beehive (Apis Cerena)
एपिस सेराना मौरीको घार
Bees (Melifera, Cerena)
मेलिफेरा,सेराना -मौरीहरू
Honey Harvesting Machine
(महा मदानी)
Proctective Cap
(मौरी टोपी)
Bee Smoker
(धुवादानी)
Bee Brush
(मौरी हटाउने ब्रस)
Gloves
(मौरीपालन पञ्जा)
Apistone
(Mites Control)
Formic Acid
(Mites Control)